नियम २३१
रकम खर्च गर्न बन्देज
स्थानीय निकायको परिषद्बाट कार्यक्रम र बजेट स्वीकृत नगराई अधिकार प्राप्त अधिकारीले बजेट खर्च गर्ने आदेश दिनु हु“दैन । तर कर्मचारीको तलव भत्ता, धारा, बिजुली र क्रमागत आयोजना सम्पन्न भएको भए स्थानीय निकायको परिषद्बाट अनुमोदन गराउने गरी सोको भुक्तानी गर्न वाधा पर्ने छैन ।